कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु
बुधबार, ०४ असार २०८२, २१ : २७
कैलाली । कैलालीमा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ।
बुधबार घोडाघोडी नगरपालिका वडा नम्बर १ सुखडमा सुदूरपश्चिम प्रदेश ०१–००२ त ७०९७ नम्बरको ट्याक्टरबाट खसेर २५ वर्षीय उमेश चौधरीको मृत्यु भएको हो। हरिनगरबाट सुखड तर्फ आउदै गर्दा चौधरी ट्याक्टरबाट उनी खसेका थिए ।
ट्याक्टरबाट खसेर घाइते भएका चौधरीको धनगढीस्थित माया मेट्रो अस्पतालमा मृत्यु भएको हो। प्रहरीले ट्याक्टरका चालकलाई नियन्त्रणमा लिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीन सय वर्ष पुरानो मत्स्यनारायण मन्दिरमा एक महिने मेला सम्पन्न
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण