समाचार
फेरिए भक्तपुर र अर्घाखाँचीका सीडीओ
बिहीबार, ०५ असार २०८२, १७ : ०१
काठमाडौँ । भक्तपुर र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृहमन्त्री रमेश लेखकले बिहीबार मन्त्रिस्तरीय निर्णय गर्दै भक्तपुर र अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी परिवर्तन गरेका हुन् ।
गृह मन्त्रालयमा रहेका सहसचिव भरतमणि पाण्डेलाई भक्तपुरको प्रमुख जिल्ला अधिकारी बनाएर पठाइएको छ । भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्याललाई अर्घाखाँची पठाइएको छ । अर्घाखाँचीमा रहेका वेदप्रसाद अर्याललाई गृह मन्त्रालयको जगेडामा तानिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण