सुदूरपश्चिमका सचिन र सुशील १६ वर्ष मुनिकाे राष्ट्रिय क्रिकेट टोलीमा समावेश
बिहीबार, ०५ असार २०८२, १८ : २०
कैलाली । एसीसी १६ वर्ष मुनिकाे इस्ट जोन कप २०२५ का लागि नेपाली राष्ट्रिय क्रिकेट टोलीमा सुदूरपश्चिम प्रदेशका दुई खेलाडी सचिन भट्ट र सुशील रावलको नाम समावेश भएको छ।
दुवै जना लेग स्पिनर बलर हुन् र उनीहरूले राष्ट्रिय टोलीसँग मिलेर आइतबारदेखि मलेसियामा आयोजना हुने प्रतियोगितामा नेपाललाई प्रतिनिधित्व गर्नेछन्।
विपिन प्रसाद शर्माको कप्तानीमा नेपाली राष्ट्रिय यू–१६ क्रिकेट टोलीको घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले विपिनको कप्तानीमा एसीसी मेन्स यू–१६ इस्ट जोन कपका लागि १४ सदस्यीय टोली घोषणा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण