शुक्रबार, ०६ असार २०८२
ताजा लोकप्रिय
आजको विनिमयदर

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

शुक्रबार, ०६ असार २०८२, ०५ : ४५
शुक्रबार, ०६ असार २०८२

समाचार सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्रा विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर १ को खरिद दर १३८.४६ रुपैयाँ र बिक्री दर १३९.०६ रुपैयाँ तोकिएको छ।
  • अन्य युरोपेली मुद्राको विनिमय दर पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छ।
  • वाणिज्य बैंकहरूले तोक्ने विनिमय दर फरक हुन सक्नेछ।

काठमाडौँ।  नेपाल राष्ट्र बैङ्कले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३९ रुपैयाँ ०६ पैसा निर्धारण गरिएको छ भने युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ र बिक्रीदर १५९ रुपैयाँ ६९ पैसा रहेको छ । 

त्यस्तै, युके पाउण्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ ०४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ८५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६९ रुपैयाँ ३५ पैसा र बिक्रीदर १७० रुपैयाँ ०८ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 138.46 139.06
EUR  (European Euro) 1 159.00 159.69
GBP  (UK Pound Sterling) 1 186.04 186.85
CHF  (Swiss Franc) 1 169.35 170.08
AUD  (Australian Dollar) 1 89.60 89.99
CAD  (Canadian Dollar) 1 101.03 101.47
SGD  (Singapore Dollar) 1 107.51 107.98
JPY  (Japanese Yen) 10 9.51 9.55
CNY  (Chinese Yuan) 1 19.26 19.35
SAR  (Saudi Arabian Riyal) 1 36.90 37.06
QAR  (Qatari Riyal) 1 37.98 38.15
THB  (Thai Baht) 1 4.22 4.24
AED  (UAE Dirham) 1 37.70 37.87
MYR  (Malaysian Ringgit) 1 32.50 32.64
KRW  (South Korean Won) 100 10.03 10.07
SEK  (Swedish Kroner) 1 14.36 14.43
DKK  (Danish Kroner) 1 21.32 21.41
HKD  (Hong Kong Dollar) 1 17.64 17.71
KWD  (Kuwaity Dinar) 1 451.95 453.91
BHD  (Bahrain Dinar) 1 367.07 368.66
OMR  (Omani Rial) 1 359.61 361.17

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप