कैलालीमा १६ दिनकी सुत्केरी घर नजिकैको नालामा मृत फेला
शुक्रबार, ०६ असार २०८२, ०९ : १७
सारांश
- कैलालीको गौरीगंगा नगरपालिकामा १६ दिनकी सुत्केरी महिला घर नजिकैको नालामा मृत फेला परिन्।
- जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, १९ वर्षीया तुलसी नाथ शुक्रबार बिहान मृत अवस्थामा भेटिएकी हुन्।
- प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ र मृतक महिला १६ दिनकी सुत्केरी थिइन्, शिशुको स्वास्थ्य सामान्य छ।
धनगढी । कैलालीमा १६ दिनकी सुत्केरी महिला घर नजिकैको नालामा मृत अवस्थामा फेला परेकी छन् ।
शुक्रवार बिहान गौरीगंगा नगरपालिका–७ कैलाशपुरमा १९ वर्षीय तुलसी नाथ मृत अवस्था फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी प्रवक्ता नायव उपरीक्षक राजकुमार सिंहका घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। उनका अनुसार मृतक महिला १६ दिनकी सुत्केरी थिइन्। नवजात शिशुको स्वास्थ्य अवस्था सामान्य छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजिप्टको आत्मघाती गोलले जोगियो बेल्जियम, विश्वकपको पहिलो खेलमै दुवै टोलीले अंक बाँडे
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण