सुदूरपश्चिमका तीन क्रिकेट खेलाडी सम्मानित
शुक्रबार, ०६ असार २०८२, १९ : १७
कैलाली । अन्तर्राष्ट्रिय स्तरमा नेपालबाट प्रतिनिधित्व गरेका सुदूरपश्चिमका तीन जना क्रिकेट खेलाडीलाई कैलाली जिल्ला खेलकुद समितिले एक विशेष कार्यक्रममा सम्मान गरेको छ।
शुक्रबार आयोजित कार्यक्रममा कविता कुँवर, रुबी पोदार र इश्वरी बिष्टलाई नगदसहित सम्मान प्रदान गरिएको हो।
उनीहरूले अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागी भई सिङ्गो सुदूरपश्चिमको नाम उजागर गरेको भन्दै योगदानको कदर गर्दै खेलकुद समितिले प्रत्येक खेलाडीलाई तीन हजार रुपैयाँ नगद र सम्मानपत्र प्रदान गरेको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिका र इरानबिचको सम्झौतामा हस्ताक्षर सम्पन्न: ट्रम्प
-
अमेरिका–इरान सम्झौताका बाबजुद इजरायलको सङ्घर्ष सकिएको छैन: नेतान्याहु
-
बेल्जियमविरुद्ध पहिलो हाफमा इजिप्टको १–० को अग्रता
-
अफगान मिसन थप एक वर्षका लागि नवीकरण
-
युद्ध विरामपछि पनि ऊर्जा पुनः प्राप्तिमा समय लाग्ने आइएमएफका प्रमुखको भनाइ
-
चैते धानको न्यूनतम समर्थन मूल्य कार्यान्वयन गर्न मन्त्रालयको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण