काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पाटी (राप्रपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाको बैठकमा अवरोध जारी राखेका छन् । शनिबार बसेको प्रतिनिधि सभाको बैठकमा पनि उनीहरूले विरोध जनाएका हुन् ।
भिजिट भिसा प्रकरणमा संसदीय छानबिन समितिको गठनको माग गर्दै दुई पार्टीले लामो समयदेखि बैठकमा विरोध जनाउँदै आएका छन् । रास्वपा सांसदहरूले बेल घेराउ गर्दै विरोध प्रदर्शन गरेका छन् । हेर्नुहोस् तस्बिरहरू :
_ciKFY1BgBA.jpg)
_xpNpPvL7FY.jpg)
_hcIlGfAQ0W.jpg)
_0uIMGoUWM1.jpg)
_32Mv8OLwAS.jpg)
_moj1a4Qsbe.jpg)
_s4aGtj4ZoZ.jpg)
_nLIOvStUBa.jpg)
_Lcq37sOHd9.jpg)
_BzJKbR5Vlb.jpg)
_KHhaW2WIwi.jpg)
_k8bz4x1uMK.jpg)
_5YKQXmaqb5.jpg)
_GaqZ60gnD8.jpg)
_imAjD7wkF0.jpg)
_nAjmLTvHaf.jpg)
_PcCdh4e7pv.jpg)
_Z6KjBWJV7m.jpg)
_ZzuZr5g7IJ.jpg)
_mxRQKC3sbw.jpg)
प्रतिक्रिया