इरानको आणविक ऊर्जा सङ्गठनले गर्यो अमेरिकी आक्रमणको निन्दा
आइतबार, ०८ असार २०८२, ०९ : ४८
सारांश
- इरानको आणविक ऊर्जा सङ्गठनले इरानका आणविक स्थलहरूमा अमेरिकी आक्रमणको निन्दा गरेको छ।
- एईओआईले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को उदासीनता र मिलिमगतको आलोचना गरेको छ।
- एईओआईले अन्तर्राष्ट्रिय समुदायलाई आक्रमणको निन्दा गर्न र इरानलाई समर्थन गर्न आह्वान गरेको छ।
तेहरान । इरानको आणविक ऊर्जा सङ्गठन (एईओआई)ले इरानका तीन आणविक स्थलहरूमा अमेरिकी आक्रमणको निन्दा गरेको छ । यस क्रममा एईओआईले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए)को पनि आलोचना गरेको छ ।
आईएईए यो पूरै मामिलामा पूर्णतया उदासीन रहेको र यसमा उनको मिलिमगत रहेको उसले भनेको छ । यसबाहेक, एईओआईले अन्तर्राष्ट्रिय समुदायलाई यी आक्रमणहरूको निन्दा गर्न र इरानको पक्षलाई समर्थन गर्न अपिल पनि गरेको छ ।
शत्रुहरूको दुर्भावनापूर्ण योजनाको बाबजुद वैज्ञानिक र विज्ञहरूले इरानको आणविक कार्यक्रमलाई अगाडि बढाउन जारी राख्नेमा एईओआईले जोड दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
-
जोर्डनमा इरानी आक्रमणमा मारिएका दुई अमेरिकी सैनिकको परिचय सार्वजनिक
-
यूरिक एसिडको समस्या भएकाले खानै हुन्न यी खानेकुरा
-
अमेरिका–इरान युद्ध चर्किँदै गर्दा पेन्टागनमाथि पारदर्शिता अभावको आरोप
-
जानकी मन्दिरमा हर्क साम्पाङको स्वागतमा बसेका कार्यकर्ता लखेटिए
-
पाकिस्तानमा मनसुनी वर्षाका कारण ९ जनाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण