इरान इजरायल युद्धको प्रभाव
काठमाडौँबाट कतारका लागि उडेको जहाज मस्कटमा अवतरण
मङ्गलबार, १० असार २०८२, ०० : ३०
काठमाडौँ । काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारको राजधानी दोहाका लागि उडेको विमान ओमानकाे मस्कटमा अवतरण गरेकाे छ।
सोमबार साँझ ६:३३ बजे काठमाडौँबाट उडेको कतार एयरवेज विमान इरानले दोहास्थित अमेरिकी बेसमा आक्रमण गरेपछि सुरक्षा सतर्कता स्वरूप ओमानमा डाइभर्ट गरिएको हो।
इरानले आक्रमण गरेसँगै कतारले आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको छ । कतारको हवाई क्षेत्र बन्द भएसँगै नेपाल एयरलाइन्सको दोहा उडानसमेत प्रभावित भएको छ । ११ बजे उडान तालिका रहेको नेपाल एयरलाइन्सको विमान कतारी हवाई क्षेत्र बन्दभएसँगै रोकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण