अदालत
पतञ्जली जग्गा प्रकरण : थुनछेक बहस सकियो, क्यान्टिनमा आदेश पर्खिँदै माधव नेपाल
बुधबार, ११ असार २०८२, १८ : ३३
काठमाडौँ । माधव नेपाल मुछिएको पतञ्जली योगपिठ हदबन्दी जग्गा हिनामिना प्रकरणको थुछेक बहस सकिएको छ ।
बुधबार विशेष अदालतमा थुनछेक बहस सकिएको हो ।बहस सकिएसँगै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल क्यान्टिन बसेर अदालतकाे आदेश पर्खिरहेका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका नेपालको तर्फबाट शम्भु थापा, गोविन्द बन्दी, रमन श्रेष्ठ, कृष्णप्रसाद भण्डारीले बहस गरेका थिए ।
पतञ्जली योगपीठको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयाेग अनुसन्धान आयाेगले मुद्दा दायर गरेपछि नेता नेपाल बुधबार आफैँ अदालतमा उपस्थित भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण