शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वैशाख ३० मा हुने निर्वाचनले जनप्रतिनिधिको संवैधानिक अधिकार हनन् हुन्छ : माधव नेपाल

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले ३० बैशाखमा स्थानीय तहको निर्वाचन गराउँदा २०७४ असोजमा विजयी भएका जनप्रतिनिधिहरूको संवैधानिक अधिकार हनन् भएको बताएका छन् । नेकपा एसनिकट दोलखा–काठमाडौं सम्पर्क मञ्चले आयोजना...