इरान इजरायल तनाव
तेहरानमा जनजीवन सामान्य बन्दै
बिहीबार, १२ असार २०८२, ०१ : ०१
सारांश
- इरान र इजरायलबीचको तनाव कम भएपछि इरानको राजधानी तेहरानमा जनजीवन सामान्य बन्दै गएको छ।
- युद्धविरामका कारण सुनसान बनेका सडक र सार्वजनिक स्थानहरूमा मानिसहरूको चहलपहल बढेको छ।
- अझै पनि धेरै पसल र कार्यालयहरू बन्द रहेका छन्, तर अवस्था सामान्य बन्दै गएको छ।
काठमाडौँ । इरान–इजरायलबीचको तनावपछिको दोस्रो दिनको अस्थायी युद्धविरामका बीच इरानी राजधानी तेहरानमा जनजीवन विस्तारै सामान्य अवस्थामा फर्किँदै गएको छ ।
युद्धविरामको प्रारम्भिक दिनहरूमा सुनसान देखिएको राजधानीमा अहिले सडक र सार्वजनिक स्थानहरूमा मानिसहरूको चहलपहल बढ्न थालेको बीबीसीले जनाएको हो । यद्यपि, अझै पनि धेरै पसल तथा कार्यालयहरू बन्द नै छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण