अदालतबाटै भागेका थुनुवा समातिए
आइतबार, १५ असार २०८२, १७ : ४६
काठमाडौँ । काठमाडौँ अदालतबाट भागेका थुनुवा गंगबुस्थित बिजी मलबाट पक्राउ परेका छन्।
आइतबार थुनछेक बहसका लागि लगिएका चोरी मुद्दाका आरोपित रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-१ घर भई हाल गंगबु बस्ने २१ वर्षीय निराजन ठकुरी अदालतको शौचालयबाट फरार भएका थिए।
उनी हतकडीसहित बिजी मलबाट पक्राउ परेका काठमाडौँ प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) अपिलराज बोहराले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागलुङमा एचआइभी सङ्क्रमित २२० पुगे, चालु आवमा थपिए आठ जना
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमयदर
-
काठमाडौं महानगरको १९औँ नगरसभा सम्पन्न, संशोधन विधेयक र वार्षिक प्रतिवेदन पारित
-
मेस्सीसँग गोल सङ्ख्या बराबर भए पनि एम्बाप्पे नै गोल्डेन बुटको दौडमा अगाडि
-
मोरोक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा, एम्बाप्पे र डेम्बेलेको गोल
-
एम्बाप्पे घाइते हुँदै मैदानबाट बाहिरिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण