वासिङ्टन डीसी । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले बेरुतमाथि आक्रमण गर्ने योजना स्थगित गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेतन्याहुसँग लेबनानको राजधानी बेरुतमाथि ठुलो सैन्य आक्रमण नगर्न आग्रह गरेपछि नेतन्याहुले उक्त...