शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

मङ्गलबार, १७ असार २०८२, ०४ : ४७
मङ्गलबार, १७ असार २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आजको विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १३६ रुपैयाँ ९२ पैसा र बिक्री दर १३७ रुपैयाँ ५२ पैसा तोकिएको छ।
  • बैंकले आवश्यकता अनुसार विनिमय दर परिवर्तन गर्न सक्ने जनाएको छ, र अन्य बैंकहरूको दर फरक हुन सक्छ।

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ९२ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५२ पैसा निर्धारण गरिएको छ । 

यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५९ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८८ रुपैयाँ ५५ पैसा, कायम गरिएको छ । 

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।  

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 136.92 137.52
EUR  (European Euro) 1 160.59 161.29
GBP  (UK Pound Sterling) 1 187.72 188.55
CHF  (Swiss Franc) 1 171.84 172.59
AUD  (Australian Dollar) 1 89.46 89.86
CAD  (Canadian Dollar) 1 100.15 100.59
SGD  (Singapore Dollar) 1 107.46 107.93
JPY  (Japanese Yen) 10 9.49 9.53
CNY  (Chinese Yuan) 1 19.11 19.19
SAR  (Saudi Arabian Riyal) 1 36.51 36.67
QAR  (Qatari Riyal) 1 37.57 37.73
THB  (Thai Baht) 1 4.21 4.23
AED  (UAE Dirham) 1 37.28 37.44
MYR  (Malaysian Ringgit) 1 32.51 32.65
KRW  (South Korean Won) 100 10.10 10.14
SEK  (Swedish Kroner) 1 14.42 14.49
DKK  (Danish Kroner) 1 21.52 21.62
HKD  (Hong Kong Dollar) 1 17.44 17.52
KWD  (Kuwaity Dinar) 1 447.85 449.81
BHD  (Bahrain Dinar) 1 362.92 364.51
OMR  (Omani Rial) 1 355.62 357.18

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप