सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा भइरहेको छ कारोबार ?
बुधबार, १८ असार २०८२, १४ : ०१
सारांश
- बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा १२०० रुपैयाँले वृद्धि भएको छ।
- छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ७०० रुपैयाँ पुगेको छ।
- चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ।
काठमाडौँ । नेपाली बजारमा बुधबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबारको तुलनामा सुनको मूल्य तोलामा १२०० रुपैयाँ वृद्धि भएको हो ।
महासंघका अनुसार बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । जबकि मंगलबार १ लाख ९० हजार ५०० रुपैयाँ कायम थियो ।
यसैबिच चाँदीको मूल्य भने घटेको छ । मंगलबार तोलामा २ हजार १५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य बुधबार घटेर तोलामा २ हजार १४५ रुपैयाँ कायम भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विशेष अदालत र श्रम अदालतको अध्यक्ष नियुक्त
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण