शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमयदर

हेर्नुहोस् आजको लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

बिहीबार, १९ असार २०८२, ०५ : ००
बिहीबार, १९ असार २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १३६ रुपैयाँ ८३ पैसा र बिक्री दर १३७ रुपैयाँ ४३ पैसा तोकिएको छ।
  • अन्य युरोपेली युरो, पाउन्ड स्टर्लिङ, स्विस फ्र्याङ्क लगायतका विनिमय दरहरू पनि तोकिएका छन्।

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ८३ पैसा र बिक्रीदर १३७ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । 

युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ९५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ६६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८७ रुपैयाँ ५३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । 

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 136.83 137.43
EUR  (European Euro) 1 160.95 161.66
GBP  (UK Pound Sterling) 1 187.53 188.35
CHF  (Swiss Franc) 1 172.61 173.37
AUD  (Australian Dollar) 1 89.84 90.24
CAD  (Canadian Dollar) 1 100.31 100.75
SGD  (Singapore Dollar) 1 107.45 107.92
JPY  (Japanese Yen) 10 9.50 9.55
CNY  (Chinese Yuan) 1 19.09 19.17
SAR  (Saudi Arabian Riyal) 1 36.49 36.65
QAR  (Qatari Riyal) 1 37.54 37.71
THB  (Thai Baht) 1 4.22 4.24
AED  (UAE Dirham) 1 37.25 37.42
MYR  (Malaysian Ringgit) 1 32.36 32.50
KRW  (South Korean Won) 100 10.07 10.11
SEK  (Swedish Kroner) 1 14.38 14.44
DKK  (Danish Kroner) 1 21.57 21.67
HKD  (Hong Kong Dollar) 1 17.43 17.51
KWD  (Kuwaity Dinar) 1 448.31 450.28
BHD  (Bahrain Dinar) 1 362.98 364.57
OMR  (Omani Rial) 1 355.39 356.95

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप