शुक्रबार, २६ वैशाख २०८२
ताजा लोकप्रिय

सरकारको रुचि ईपीसी मोडलको ठेक्कामा, के भन्छन् निर्माण व्यवसायी ?

काठमाडौँ । नेपालमा ईपीसी (ईन्जिनियरिङ प्रोक्युरमेन्ट र कन्स्ट्रक्सन) मोडलबाट ठेक्का सम्झौता गरी निर्माण भएका सबैजसो आयोजना विवादित छन् । यस मोडलमा निर्माण सम्पन्न तथा निर्माणका क्रममा रहेका आयोजनाको नतिजा त्यति राम्रो...