फोटो
पूर्वराजा ज्ञानेन्द्रलाई शुभकामना दिन निर्मल निवास खुला, राजावादी लामबद्ध (तस्बिरहरू)
सोमबार, २३ असार २०८२, ११ : २३
सारांश
- पूर्वराजा ज्ञानेन्द्र शाहले ७९औँ जन्मोत्सव मनाए।
- जन्मोत्सवको अवसरमा निर्मल निवास सर्वसाधारणका लागि खुला गरियो।
- बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शुभकामना दिन लामबद्ध थिए।
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सोमबार ७९औँ जन्मोत्सव मनाएका छन् । उनको जन्मोत्सवका अवसरमा शुभकामना दिनका लागि निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको छ ।
जन्मोत्सवको अवसरमा शुभकामना तथा अभिवादन ग्रहण गर्नका लागि उनको निजी निवास निर्मल निवास सर्वसाधारणका लागि खुला गरिएको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ ।
जसअनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म निर्मल निवास सर्वसाधारण, शुभेच्छुक तथा विभिन्न सङ्घसंस्थाका लागि खुला गरिएको हो । सो समयमा राजावादी संघ संगठनका साथै सर्वसाधारणसमेत पूर्वराजालाई शुभकामना दिनका लागि लामबद्ध देखिन्छन् ।
_TYGyJT6RD3.jpg)
_5e9YOe60bl.jpg)
_ONQg63Up3E.jpg)
_q5XPzVaioF.jpg)
_rUFIxyM9jO.jpg)
_OYPWFXuWMh.jpg)
_JgyuReTPwy.jpg)
_0oi95WKxqM.jpg)
_wUOPU2O3nK.jpg)
_qMG8smri1w.jpg)
_ddi0GYpy7O.jpg)
_TTkZYHdVwK.jpg)
_Z7XWb7laIA.jpg)
_0YKTQ9LTwY.jpg)
_xs8CI2Marf.jpg)
_gzj5kkFWJX.jpg)
_E9WEnSoHAv.jpg)
_GtwjwOXD3y.jpg)
_BEvvI18zO2.jpg)
_MZqE6AxIgt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण