चिकित्सक आन्दोलन
डाक्टरहरूको आन्दोलनले बिरामीको बिजोग, तस्बिरहरू
सोमबार, २३ असार २०८२, १३ : ४३
सारांश
- उपभोक्ता अदालतको फैसलाप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ।
- आन्दोलनका कारण बिरामीहरू समस्यामा परेका छन्, विशेष गरी टाढाबाट आएका बिरामीहरू बढी प्रभावित भएका छन्।
- आन्दोलन कहिलेसम्म चल्ने टुङ्गो नहुँदा बिरामीहरू अन्योलमा परेका छन् र उनीहरूलाई खान बस्न समस्या भएको छ।
काठमाडौँ । उपभोक्ता अदालतले चिकित्सकीय अभ्याससम्बन्धी मुद्दामा गरेको क्षतिपूर्तिको फैसलाप्रति असहमति जनाउँदै नेपाल चिकित्सक संघले आज देशभरका अस्पताल तथा स्वास्थ्य संस्थामा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गरेको छ ।
संघले देशभरका चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई यही असार १७ गतेदेखि कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेकामा आजदेखि आकस्मिक बाहेकका सेवा ठप्प पारेको हो ।
आन्दोलनका कारण बिरामीको बिचल्ली भएको छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि आन्दोलनको असर परेको छ।
ओपीडी बन्द हुँदा टाढा टाढाबाट आएका बिरामी बढी समस्यामा परेका छन् । कतिपय बिरामी आज रिपोर्ट देखाएर आजै फर्किने गरी आएका थिए ।
उनीहरूलाई खान-बस्नकै समस्या भएको छ । आन्दोलन कहिलेसम्म चल्ने टुङ्गो नहुँदा उनीहरू अन्योलको स्थितिमा छन् ।
_McyLQ52V0y.jpg)
_MBXnIC6PyQ.jpg)
_tsFkJesVy2.jpg)
_d52wHkFYlx.jpg)
_qrDzhGKTbh.jpg)
_YjIBmvpVvU.jpg)
_tnHwwHSiIf.jpg)
_6FgvhjMvVS.jpg)
_MmMG2XetC1.jpg)
_RKvY9mKJRb.jpg)
_YEaAsJTMVa.jpg)
_T2JeXfH5PA.jpg)
_59GeNzmU77.jpg)
_nSY0Ui51KY.jpg)
_xfMZVmtB78.jpg)
_U87ZcF5yoG.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कङ्गोमा इबोला प्रकोप तीव्र, मृत्यु हुनेको सङ्ख्या ९९९ पुग्यो
-
न्यायपालिकाको पाँचौं रणनीतिक योजनामा भदौ २४ को विध्वंसको धक्का
-
एमआरपी अनिवार्य गर्ने निर्णयबाट फेरि पछि हट्यो सरकार, बजारमा भने कडाइ
-
शहिद गङ्गालाल हृदय केन्द्रद्वारा बालबालिकाको मुटु शल्यक्रिया सहायता रकम परिमार्जन
-
बुटवलमा रिभल्वर र गोलीसहित युवक पक्राउ
-
भक्तपुरमा अरनिको राजमार्ग क्षेत्रको जग्गा सर्वाधिक महँगो, कहाँ कति छ मूल्याङ्कन ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण