शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बिरामी पाडोको मासु खाँदा बस्तीका अधिकांश अस्वस्थ

सुर्खेत । पश्चिम दैलेखको ठाटीकाँध गाउँपालिका–१, नदाई तुलिकोमा र सुजी टोलमा बिरामी पाडोको मासु खाँदा बालबालिकादेखि वृद्धवृद्धा थला परेका छन् । यी दुवै टोलमा दलित समुदायको बसोबास छ । ...