पश्चिमी युरोपमा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड
बुधबार, २५ असार २०८२, १० : ११
सारांश
- पश्चिमी युरोपमा जुन महिनामा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरिएको छ, जुन २०.४९ डिग्री सेल्सियस पुगेको थियो।
- पहिलो गर्मीको लहरले १७-२२ जुनमा पश्चिमी र दक्षिणी युरोपका स्पेन, पोर्चुगल, फ्रान्स लगायतका देशहरूलाई प्रभावित गर्यो।
- महिनाको अन्त्यमा दोस्रो, बढी तीव्र गर्मीको लहरले गर्दा ३० जुन र १ जुलाईमा दैनिक औसत २४.९ डिग्री सेल्सियस पुग्यो।
काठमाडौँ । जुन महिना पश्चिमी युरोपमा अहिलेसम्मकै उच्च तापक्रम रेकर्ड गरिएको छ । औसत तापक्रम २०.४९ डिग्री सेल्सियस पुगेको हो ।
पहिलो गर्मीको लहरले जुन १७–२२ मा पश्चिमी र दक्षिणी युरोपलाई जलाएको छ । जसले स्पेन, पोर्चुगल, फ्रान्स, इटाली, जर्मनी, अस्ट्रिया, स्विट्जरल्याण्ड र संयुक्त अधिराज्यलाई घेरेको छ ।
महिनाको अन्त्यमा दोस्रो, बढी तीव्र गर्मीको लहर आयो । जुन ३० र जुलाई १ मा क्षेत्रीय दैनिक औसत २४.९ डिग्री सेल्सियस दर्ता गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
-
ढोरपाटन आवातजावतमा सास्ती
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण