सोमबार, २५ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अपडेट

विद्युत् सप्लाई रोकिँदा काठमाडौँ महानगर ठप्प

बिहीबार, २६ असार २०८२, ११ : ३०
बिहीबार, २६ असार २०८२

सारांश

  • काठमाडौँ महानगरपालिकाको कार्यालयमा विद्युत् आपूर्ति अवरुद्ध भएको छ।
  • विद्युत् आपूर्ति अवरुद्ध हुँदा महानगरपालिकाका सबै काम ठप्प भएका छन्।

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको कार्यालय ठप्प भएको छ । महानगरमा विद्युत् सप्लाई बिग्रिँदा सबै काम रोकिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप