समाचार
काभ्रेको कालढुंगामा लेदो आएर बिपी राजमार्ग अवरुद्ध
आइतबार, २९ असार २०८२, २१ : ३५
काठमाडौँ । काभ्रेको रोशी गाउँपालिका वडा नम्बर–९ स्थित कालढुंगामा लेदो आएपछि बिपी राजमार्ग अवरुद्ध भएको छ । खहरे खोलाबाट लेदो आएर सडक अवरुद्ध भएको हो ।
दुई तर्फी सडक बन्द भएसँगै इलाका प्रहरी कार्यालय मंगलटारका इन्स्पेक्टर ईश्वर कार्की नेतृत्वको टिम सडक खुलाउन खटिएका छन् ।
जेसिबीको सहयोगमा सडक सुचारु गर्ने प्रयास भइरहेको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय चितवनका एसपी नरेश सुवेदीले रातोपाटीलाई बताए ।
काठमाडौँबाट पूर्वतिर हिँडेका र पूर्वबाट काठमाडौँतर्फ आउँदै गरेका सवारी साधनहरू कालढुंगामा रोकिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
-
लुम्बिनीमा नयाँ सरकार गठनमा निर्णायक मानिएको नेकपाले भन्यो– झन्डा हल्लाउनमात्र सरकारमा जाँदैनौँ
-
देउवा समूहको कार्यक्रममा डा. शेखर कोइराला जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण