१ करोड ३२ लाख बिगो भएका बैंकिङ्ग कसुरका प्रतिवादी पक्राउ
सोमबार, ३० असार २०८२, ०९ : २५
सारांश
- प्रहरीले बाराको निजगढबाट १ करोड ३२ लाख बिगो भएको बैंकिङ्ग कसुर मुद्दाका प्रतिवादीलाई पक्राउ गरेको छ।
- पक्राउ पर्नेमा निजगढ नगरपालिका-१ सिंगौलका ४३ वर्षीय भरत चौलागाईं रहेका छन्।
- चौलागाईंलाई पक्राउ गरी थप अनुसन्धानका लागि काठमाडौं पठाइएको छ।
बारा । बैंकिङ्ग कसुर मुद्दामा १ करोड ३२ लाख बिगो भएका प्रतिवादीलाई प्रहरीले बाराको निजगढ नगरपालिका–१ स्थित सिंगौलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाईं छन् ।
उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट असार १८ मा पक्राउ पुर्जी जारी भएको थियो । आरोपीलाई आइतबार पक्राउ गरेर थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाइएको बाराका एसपी सन्तोष तामाङले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्थिङ सेन्टरमार्फत सुत्केरी सेवा लिने बढ्दै
-
तातो लहरको पूर्वानुमानलाई दिगो बनाइनुपर्छ
-
सहकारीद्वारा स्थानीय उत्पादनको ‘ब्राण्डिङ’
-
मानवसेवा आश्रम पुगेर गगनले आश्रितलाई खुवाए खाना, तस्बिरहरू
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण