वर्षा
ओखलढुङ्गाको मानेभन्ज्याङ क्षेत्रमा भारी वर्षा, बाढी र पहिरोको जोखिम
सोमबार, ३० असार २०८२, २२ : ३६
सारांश
- ओखलढुङ्गाको मानेभन्ज्याङमा भारी वर्षा भएको मौसम विभागले जनाएको छ।
- भारी वर्षाका कारण खोलामा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ।
- विभागले पहिरोको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
काठमाडौँ। पछिल्लो ३ घण्टाको अवधिमा ओखलढुङ्गा जिल्लाको मानेभन्ज्याङ वर्षामापन केन्द्र र आसपासका क्षेत्रमा भारी वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
विभागले सोमबार राति १०ः२५ मा एक सूचना जारी गर्दै भारी वर्षाका कारण सो क्षेत्र हुँदै बहने साना खोलामा आकस्मिक बाढी आउन सक्ने खतरा देखिएको जनाएको छ । साथै, कमजोर र भिरालो भू–भागमा पहिरोको सम्भावना समेत रहेकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण