ऊर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्छ: अग्नि खरेल
मङ्गलबार, ३१ असार २०८२, १० : ४९
सारांश
- पूर्वमन्त्री खरेलले ऊर्जा क्षेत्रको विकासका लागि वन नीति सहज बनाउनुपर्ने बताए।
- उनले नेपालको विकासका लागि वन मन्त्रालयसँग सम्बन्धित समस्या समाधान गर्नुपर्ने कुरा राखे।
- खरेलले विद्युत ऐन सही नभएको धारणा राखे।
काठमाडौँ । पूर्वमन्त्री एवं प्रधानमन्त्रीका विज्ञ सल्लाहकार अग्नि खरेलले ऊर्जा क्षेत्रको विकासका लागि वन सम्बन्धी नीतिलाई सहज बनाउनुपर्ने बताएका छन् । आज काठमाडौँमा इप्पानको २३ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नेपालको विकासलाई अघि लैजाने हो भने वन मन्त्रालयसँग सम्बन्धित समस्याहरू सहजीकरण गर्दै जानुपर्ने उनले बताए ।
विज्ञ सल्लाहकार खरेलले नेपालको विकासमा सबैभन्दा महत्त्वपूर्ण ऊर्जा क्षेत्र रहेको बताए । प्रसारण लाइन कि सरकारले बनाउने वा अर्को बाटो खोज्ने भन्नेबारेमा सोच्न जरुरी रहेका उनले बताए ।
अहिले आएको विद्युत् ऐन सही नरहेको पनि खरेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
-
तारकेश्वरबाट चोरीका सुनचाँदीका गहनासहित दुई जना पक्राउ
-
सडकको ताजा अवस्था : कतै पूर्ण बन्द, कतै एकतर्फी सञ्चालन (सूचीसहित)
-
किन किनारा लगाइए अर्थमन्त्री वाग्ले ?
-
फुटबल अर्थतन्त्रः रेस्टुरेन्टको सट्टा फुड डेलिभरी चले, एआईले टिसर्ट व्यापार खस्कियो
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण