९ वटा राष्ट्रिय पुरस्कार वितरण, तस्बिरहरू
बुधबार, ३२ असार २०८२, १५ : २५
सारांश
- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बुधबार विभिन्न पुरस्कार वितरण गरेको छ।
- मन्त्री बद्री पाण्डेले कार्यक्रममा राष्ट्रिय पुरस्कारहरू प्रदान गरे।
- कार्यक्रममा विभिन्न विधाका पुरस्कारहरू प्रदान गरिएका थिए।
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज बुधबार ९ वटा पुरस्कार वितरण गरेको छ। बुधबार आयोजित कार्यक्रममा संस्कृति तथा पर्यटन मन्त्री बद्री पाण्डेले पुरस्कार वितरण गरेका हुन्।
मन्त्रालयले आयोजना गरेको कार्यक्रममा राष्ट्रिय तथा प्रादेशिक प्रतिभा पुरस्कार, भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कार, महाकवि देवकोटा पुरस्कार, गोपालप्रसाद रिमाल राष्ट्रिय पुरस्कार, शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रिय पुरस्कार, युगकवि सिद्धिचरण श्रेष्ठ राष्ट्रिय पुरस्कार, योगमाया राष्ट्रिय पुरस्कार र आदिकवि भानुभक्त राष्ट्रिय पुरस्कार वितरण गरिएको थियो ।
_iaYDwlzJ3g.jpg)
_93La0yfcoh.jpg)
_ExiCvVX4sN.jpg)
_4BC9VaRxcn.jpg)
_JVNoxFsNyX.jpg)
_qPEbONb4Oc.jpg)
_eD9UKiLeDQ.jpg)
_hfr8TKhkbf.jpg)
_yBTrRvzRAM.jpg)
_Wa0JDnUoyg.jpg)
_hL0LO8oCdd.jpg)
_dskl8jALap.jpg)
_xQQVPT6qS0.jpg)
_IeLFTLnagr.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
भारतका राहुल र प्रियंका गान्धीले गरे मोदी निवासबाहिर प्रदर्शन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण