बढुवा सिफारिस
सशस्त्रका एसएसपी थापा डीआईजीमा बढुवा सिफारिस
बुधबार, ३२ असार २०८२, २० : ३४
काठमाडौँ । सशस्त्र प्रहरी बलका वरिष्ठ उपरीक्षक (एसएसपी) मनिष थापालाई डीआईजीमा बढुवा गर्न सिफारिस गरिएको छ ।
बुधवार बसेको बढुवा समितिको बैठकले उनलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरेको हो ।
सिसम–१ का मनिष थापा थापा स्टाफ कलेज पास गरेका अधिकृत हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण