उज्यालो नेपाल महाअभियान लिएर अमेरिका उडे कुलमान
शुक्रबार, ०९ साउन २०८२, ०९ : ४२
सारांश
- कुलमान घिसिङ 'उज्यालो नेपाल अभियान' लिएर अमेरिका प्रस्थान गरेका छन्।
- उनले १५ दिन अमेरिका र त्यसपछि बेलायत, बेल्जियम लगायत युरोपेली देशको भ्रमण गर्नेछन्।
- घिसिङको यो भ्रमणलाई उनको राजनीतिक योजनासँग जोडेर हेरिएको छ।
काठमाडौं । उज्यालो नेपाल अभियान लिएर कुलमान घिसिङ अमेरिका उडेका छन् । केही समयअघि मात्रै मध्यपूर्वको भ्रमण सकेर नेपाल फर्किएका उनी सोही अभियान लिएर पश्चिमी देशको भ्रमणमा गएका हुन् ।
बिहीबार अमेरिकातर्फ प्रस्थान गरेका उनले १५ दिन अमेरिका र त्यसपछि बेलायत, बेल्जियम तथा अन्य युरोपेली देशमा भ्रमण गर्ने कार्यतालिका छ । उनी भदौ १० गते नेपाल फर्किनेछन् ।
कुलमानको यो अभियानलाई उनको राजनीतिमा आउने तयारीको रुपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमगनका क्रममा कैफियत भेटिएपछि दुई फर्मलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण