साउने सोमबार
वर्षाबिच डोलेश्वरमा भक्तजनको घुइँचो, तस्बिरहरू
सोमबार, १२ साउन २०८२, ०९ : २२
सारांश
- आज साउनको दोस्रो सोमबार, देशभरका शिवालयहरूमा भक्तजनको घुइँचो लागेको छ।
- श्रद्धालुहरूले शिवजीको पूजा आराधना गर्दै व्रत बसेका थिए र शिवलिङ्गमा जल चढाए।
- महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी भए।
काठमाडौँ। आज साउन महिनाको दोस्रो सोमबार । आज हिन्दु धर्मावलम्बीहरूको लागि विशेष महत्त्व राख्ने दिन हो।
_9CMehOly1j.jpg)
बिहानैदेखि डोलेश्वर महादेवसहित देशभरका प्रमुख शिवालयहरूमा श्रद्धालु भक्तजनहरूको घुइँचो लागेको छ। वर्षाबिच पनि श्रद्धालु बिहानै मन्दिर दर्शन गर्न पुगेका छन् ।
_N6TXC6g7Ea.jpg)
श्रावण महिनालाई भगवान् शिवको विशेष महिना मानिन्छ भने सोमबारलाई शिवजीको प्रिय वार। यस दिन श्रद्धालुहरू व्रत बस्दै शिवलिङ्गमा जल चढाउने, बेलपत्र अर्पण गर्ने, मन्त्र जप गर्ने परम्परा पालना गर्छन्।
_npMpUraxSP.jpg)
विशेषतः महिलाहरू हरियो लुगा, चुरा र मेहन्दीसहित शिव पूजामा सहभागी हुने चलन रहेको छ।
_FrlY3AL0Gn.jpg)
_Ng6TJB9Lvu.jpg)
_2v0sV4JsVZ.jpg)
_hTCaKabkvq.jpg)
_PePEqvl1Wq.jpg)
_LIemcOQ8jG.jpg)
_lRt4Ixsxhx.jpg)
_lSBnfnNKhF.jpg)
_QhfnUr0k9P.jpg)
_L1XNGG6toe.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिर्सिया नदीमा दुर्गन्धित फोहर फ्याक्ने ६ उद्योगलाई जरिवाना
-
पूर्वराजालाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि आत्मदाह प्रयास
-
लैङ्गिक हिंसा र लैङ्गिक समानता विषयक प्रदेशस्तरीय सम्मेलन
-
केन्द्रमा एमाले–नेकपा मिल्ने चर्चाले मुख्यमन्त्री प्रस्ताव गरिसकेको कांग्रेसलाई तनाव !
-
निजी विद्यालय सञ्चालकलाई सिंहदरबार बोलाएर शिक्षामन्त्रीले के-के भने ?
-
भारतीय प्रधानमन्त्री मोदीको राजीनामा मागियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण