दुई महिला सहसचिव कानुन समूहको सचिवमा बढुवा
सोमबार, १२ साउन २०८२, १३ : ४७
सारांश
- न्याय सेवा आयोगको बैठकले दुई महिला सहसचिवलाई सचिवमा बढुवा गरेको छ।
- निर्मला अधिकारी भट्टराई सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवमा पदस्थापन भएकी छिन्।
- इन्दिरा दाहाल भट्टराई नेपाल कानुन आयोगको सचिवमा पदस्थापन भएकी छन्।
काठमाडौँ । कानुन समूहका दुई जना महिला सहसचिव सचिवमा बढुवासँगै पदस्थापन भएका छन् । सोमबार बिहान बसेको न्याय सेवा आयोगको बैठकले कानुन समूहका सहसचिव निर्मला अधिकारी भट्टराई र इन्दिरा दाहाल भट्टराईलाई सचिवमा बढुवा गरेको हो ।
उनीहरूको पदस्थापन समेत भएको छ । निर्मला बढुवापछि पनि सत्य निरूपण तथा मेलमिलाप आयोगको सचिवको रूपमा पदस्थापन भएको छ भने इन्दिरा नेपाल कानुन आयोगको सचिवमा पदस्थापन भएकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काठमाडौँमा अधिकतम तापक्रम २९ डिग्रीसम्म, पोखरा र धनगढीमा वर्षाको सम्भावना ८० प्रतिशत
-
अनशन तोड्न सोनम वाङचुकका तीन सर्त
-
पूर्वतयारी बिना ठेक्का निकाल्न रोकदेखि मजदुरलाई सामाजिक सुरक्षासम्म, कार्यान्वयन कति सम्भव ?
-
साउनको पहिलो सोमबार: बिहान ३ बजेदेखि पशुपतिनाथका चारै ढोका खुला
-
सार्वजनिक खरिदमा नयाँ युगः ‘लो बिडिङ’ हट्यो, ‘ई–मार्केटप्लेस’ र ‘रिभर्स अक्सन’
-
सार्वजनिक खरिद ऐनमा भएको संशोधनले निर्माण उद्योगका धेरै गाँठो फुकाएको छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण