चार दिनदेखि युवक बेपत्ता, शिवगंगा खोलामा 'शव फेला'
मङ्गलबार, १३ साउन २०८२, १७ : ०८
कैलाली । कैलालीको गौरीगंगा—६ बनबेहडाका २८ वर्षीय एक पुरुष चार दिनदेखि बेपत्ता भएका छन् ।
गत साउन १० गते शनिबार दुई जना साथीहरूसँगै बासको तामा खोज्न चुरे गाउँपालिका–४ स्थित तल्ला रौला जंगल गएका टेक बहादुर रोकाया हराएका हुन् ।
यसैबिच इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार मंगलबार गौरीगंगा–३ र चुरे गाउँपालिका–४ को बिचमा रहेको शिवगंगा खोलामा एक पुरुषको शव फेला परेको छ । गोठालोले शव फेला परेको जानकारी दिएपछि प्रहरी टोली र टेकका आफन्त घटनास्थलतर्फ जाँदैछन् । त्यहाँ पुग्न करिब दुई घण्टा पैदल हिँड्नुपर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण