अपडेट
स्थायी समिति बैठकअघि प्रचण्डले बोलाए पदाधिकारी बैठक
बुधबार, १४ साउन २०८२, ०८ : ०६
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्।
- बैठक बुधबार दिउँसो ४ बजे पेरिसडाँडामा बस्नेछ।
- स्थायी समिति बैठकको तयारीका लागि बैठक बोलाइएको हो, जुन शुक्रबार बस्नेछ।
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् ।
बुधबार दिउँसो ४ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेगरी बैठक बोलाइएको उपमहासचिव हरिबोल गजुरेलले जानकारी दिए ।
गजुरेलका अनुसार स्थायी समिति बैठकको तयारीका लागि बोलाइएको हो । स्थायी समिति बैठक शुक्रबार बोलाइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण