काठमाडौँ । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठकको तेस्रो दिन बोल्ने अधिकांश नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्प नभएको धारणा राखेका छन् । केन्द्रीय कार्यालय पेरिसडाँडामा आइतबार बसेको बैठकमा अध्यक्ष...