राजनीति
नागरिक उन्मुक्ति पार्टीको नयाँ अध्यक्षमा लालवीर चौधरी
बिहीबार, १५ साउन २०८२, १७ : २३
सारांश
- नागरिक उन्मुक्ति पार्टीको नयाँ अध्यक्षमा लालबीर चौधरी चयन भएका छन्।
- पार्टीको राष्ट्रिय भेलाले रञ्जिता श्रेष्ठलाई साधारण सदस्यबाट समेत हटाएको थियो।
- बिहीबार बसेको राष्ट्रिय भेलाले चौधरीलाई नयाँ अध्यक्ष चुनेको हो।
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको नयाँ अध्यक्षमा लालवीर चौधरी चयन भएका छन् । नागरिक उन्मुक्ति पार्टीको राष्ट्रिय भेलाले बिहीबार चौधरीलाई नयाँ अध्यक्षमा चयन गरेको हो ।
हिजोदेखि सुरु भएको राष्ट्रिय भेलाले पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी अध्यक्षबाट हटाएको थियो ।
सो ठाउँमा आज नयाँ अध्यक्ष चयन गरिएको चाैधरीकाे निजी सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओली र प्रचण्डबिच भेटवार्ता
-
तरकारी बेच्न नदिएको भन्दै कीर्तिपुरमा पनि आत्मदाह प्रयास
-
जलस्रोत र ऊर्जा विधेयकमा प्रदेश र स्थानीय तहले खाजे स्रोतमाथिको स्वामित्व
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
बर्गर खाएको भिडियो सार्वजनिक भएपछि ककरोच जनता पार्टीका प्रवक्ता बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण