शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

शुक्रबार यस्तो छ विदेशी मुद्राको विनिमय दर

शुक्रबार, १६ साउन २०८२, ०५ : ३०
शुक्रबार, १६ साउन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विभिन्न विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलर एकको खरिद दर १३९.८६ रुपैयाँ र बिक्री दर १४०.४६ रुपैयाँ तोकिएको छ।
  • राष्ट्र बैंकले आवश्यकता अनुसार विनिमय दर परिवर्तन गर्न सक्ने जनाएको छ।

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले शुक्रबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८६ पैसा र बिक्रीदर १४० रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।

अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ १० पैसा र बिक्रीदर ९० रुपैयाँ ४९ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ०४ पैसा र बिक्रीदर १०१ रुपैयाँ ४७ पैसा कायम गरिएको छ ।

त्यस्तै, युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६० रुपैयाँ ६८ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७८ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७२ रुपैयाँ ०६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ८० पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 139.86 140.46
EUR  (European Euro) 1 159.99 160.68
GBP  (UK Pound Sterling) 1 184.99 185.78
CHF  (Swiss Franc) 1 172.06 172.80
AUD  (Australian Dollar) 1 90.10 90.49
CAD  (Canadian Dollar) 1 101.04 101.47
SGD  (Singapore Dollar) 1 107.80 108.26
JPY  (Japanese Yen) 10 9.32 9.36
CNY  (Chinese Yuan) 1 19.44 19.52
SAR  (Saudi Arabian Riyal) 1 37.28 37.44
QAR  (Qatari Riyal) 1 38.37 38.53
THB  (Thai Baht) 1 4.28 4.30
AED  (UAE Dirham) 1 38.08 38.24
MYR  (Malaysian Ringgit) 1 32.79 32.93
KRW  (South Korean Won) 100 10.03 10.07
SEK  (Swedish Kroner) 1 14.34 14.40
DKK  (Danish Kroner) 1 21.44 21.53
HKD  (Hong Kong Dollar) 1 17.82 17.89
KWD  (Kuwaity Dinar) 1 457.18 459.14
BHD  (Bahrain Dinar) 1 370.98 372.57
OMR  (Omani Rial) 1 363.26 364.82

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप