आज कहाँको तापक्रम कति रहला ?
शुक्रबार, १६ साउन २०८२, १० : ०४
सारांश
- मौसम पूर्वानुमान विभागका अनुसार देशभर मनसुन सक्रिय रहे पनि केही स्थानमा तापक्रम ३५ डिग्रीसम्म पुग्नेछ।
- आज ताप्लेजुङ, धरान, जिरी, काठमाडौं, पोखरा, वीरेन्द्रनगर लगायतका सहरमा पानी पर्ने सम्भावना छ।
- धनगढी र भैरहवामा सबैभन्दा बढी तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ।
काठमाडौँ । देशभर मनसुन सक्रिय रहेपनि केही स्थानहरूमा आज पनि तापक्रम ३५ डिग्रीसम्म पुग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज ताप्लेजुङ, धरान, जिरी, काठमाडाैँ, पोखरा, वीरेन्द्रनगर लगायतका सहरमा पानी पर्ने सम्भावना छ।
सबैभन्दा बढी तापक्रम धनगढी र भैरहवामा रहनेछ । त्यहाँको तापक्रम ३५ डिग्रीसम्म पुग्नेछ भने सबैभन्दा कम जोमसोममा १४ डिग्रीसम्म पुग्ने देखिन्छ।
नेपालगन्ज, सिमरा र जनकपुरको तापक्रम ३४ डिग्रीसम्म पुग्ने महाशाखाले जानकारी दिएको छ ।
कहाँको तापक्रम कति ?

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण