फोटोफिचर
काठमाडौँमा सांस्कृतिक कार्यक्रम 'रंगीन चीन' (तस्बिरहरू)
शनिबार, १७ साउन २०८२, १८ : १९
सारांश
- चीन र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा काठमाडौँमा सांस्कृतिक कार्यक्रम आयोजना भयो।
- नेपाल र चीनबीच सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
- कार्यक्रममा नेपाल र चिनियाँ संस्कृतिको संगमलाई कलामार्फत प्रस्तुत गरियो।
काठमाडौँ । चीन र नेपालको कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वार्षिकोत्सवको अवसरमा आज काठमाडौँमा सांस्कृतिक कार्यक्रम ‘रंगीन चीन’ भव्यताका साथ सम्पन्न भएको छ। नेपाल र चीनबिच सन् १९५५ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
_gnjqCdMd5l.jpg)
त्यसयता दुई राष्ट्रबिचको मित्रता हिमालय झैं अटल र आपसी सहकार्य सधैँ प्रवाह भइरहने नदीझैँ निरन्तर रहेको जनाइएको छ। सात दशक लामो मित्रवत् सम्बन्धको स्मरण र भविष्यको सहकार्यको परिकल्पना गर्न आयोजित यस सांस्कृतिक कार्यक्रम काठमाडौँस्थित आर्मी अफिसर्स क्लबमा आयोजना गरिएको हो ।
_oyB8Co10UJ.jpg)
कार्यक्रममा विविध सांस्कृतिक प्रस्तुति प्रस्तुत गरिएको थियो । जसले नेपाल र चिनियाँ संस्कृतिको संगमलाई कलामार्फत प्रभावशाली ढङ्गले प्रस्तुत गरेको थियो।
_KkiixNN2yM.jpg)
_IyjBW5i6Nx.jpg)
_hcArWiprZi.jpg)
_0ZacFAKyOL.jpg)
_0cEi51LC9m.jpg)
_2lQSHVJvYh.jpg)
_UpQsTS6nhZ.jpg)
_U65lmpWkRg.jpg)
_AKzCpKDjvi.jpg)
_71ZYqXYhUb.jpg)
_iAZ2veHl19.jpg)
_r8SkILixOc.jpg)
_KT37NMeZLc.jpg)
_YDn0vCm1vq.jpg)
_CoD1qeMGnJ.jpg)
_K3QBnVhrkj.jpg)
_M1hzcuIpKb.jpg)
_xQAi2DfgZI.jpg)
_G1lisQgjE1.jpg)
_bWLF4gqUXg.jpg)
_ND0pjylB7i.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
केन्द्रसँग अधिकार माग्ने प्रदेशहरू सरकार गठनका सवालमा किन गुहार्छन् केन्द्रलाई नै ?
-
युक्रेनलाई ६९ करोड डलर ऋण उपलब्ध गराउने आइएमएफकाे घोषणा
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण