शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कर्मचारीलाई चीनमा अध्ययनको अवसर, सबै निकायलाई मन्त्रालयको पत्राचार

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले चीन सरकारबाट प्राप्त मास्टर्स/पीएचडी डिग्री अध्ययन छात्रवृत्ति कार्यक्रम सबै निकायलाई खुला गर्ने निर्णय गरेको छ ।  निजामती सेवा ऐन, २०४९ (संशोधन सहित)...