बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे विनिमय दर

आइतबार कस्तो छ विदेशी मुद्राको विनिमय दर ?

आइतबार, १८ साउन २०८२, ०४ : ५२
आइतबार, १८ साउन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
  • अमेरिकी डलरको खरिद दर १३९.७७ रुपैयाँ र बिक्री दर १४०.३७ रुपैयाँ तोकिएको छ।
  • विभिन्न देशका मुद्राको विनिमय दर राष्ट्र बैंकले तोकेको छ, जसमा परिवर्तन हुनसक्छ।

काठमाडौँ। नेपाल राष्ट्र बैङ्कले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ७७ पैसा र बिक्रीदर १४० रुपैयाँ ३७ पैसा निर्धारण गरिएको छ । 

अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९० रुपैयाँ २६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैयाँ ७७ पैसा र बिक्रीदर १०१ रुपैयाँ २० पैसा, कायम गरिएको छ ।

त्यस्तै युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ५१ पैसा र बिक्रीदर १६० रुपैयाँ २० पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८४ रुपैयाँ ०२ पैसा र बिक्रीदर १८४ रुपैयाँ ८१ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १७१ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०१ पैसा तोकिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमयदारलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 139.77 140.37
EUR  (European Euro) 1 159.51 160.20
GBP  (UK Pound Sterling) 1 184.02 184.81
CHF  (Swiss Franc) 1 171.28 172.01
AUD  (Australian Dollar) 1 89.88 90.26
CAD  (Canadian Dollar) 1 100.77 101.20
SGD  (Singapore Dollar) 1 107.67 108.13
JPY  (Japanese Yen) 10 9.30 9.34
CNY  (Chinese Yuan) 1 19.38 19.46
SAR  (Saudi Arabian Riyal) 1 37.26 37.42
QAR  (Qatari Riyal) 1 38.34 38.51
THB  (Thai Baht) 1 4.26 4.27
AED  (UAE Dirham) 1 38.05 38.22
MYR  (Malaysian Ringgit) 1 32.68 32.82
KRW  (South Korean Won) 100 9.96 10.00
SEK  (Swedish Kroner) 1 14.24 14.30
DKK  (Danish Kroner) 1 21.37 21.47
HKD  (Hong Kong Dollar) 1 17.81 17.88
KWD  (Kuwaity Dinar) 1 456.53 458.49
BHD  (Bahrain Dinar) 1 370.74 372.33
OMR  (Omani Rial) 1 363.02 364.58

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप