तस्बिरमा लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान
आइतबार, १८ साउन २०८२, १४ : ४०
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक मोर्चाको जनजागरण अभियान आजदेखि सुरु भएको छ । काठमाडौँ कालिकास्थानमा ‘वर्तमान राजनीतिक अवस्थाबारे जनजागरण अभियान’ कार्यक्रम आयोजना गरिएको हो ।
मधेस केन्द्रित ७ दलको मोर्चाले काठमाडौँ, भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर र वीरगन्जमा जनजागरण अभियान गर्न लागेको छ ।
जनजागरण अभियानमा डा.सिके राउत नेतृत्वको जनमत पार्टी अनुपस्थित भएको छ । रुपन्देही–३ को उपनिर्वाचनलाई लिएर मोर्चामा मतभेद भएपछि जनमत पार्टी मोर्चाको कुनै पनि बैठकमा नगएको हो ।
_rjdrzA4Q5U.jpg)
_3ILlVyDbu4.jpg)
_U926NUJaft.jpg)
_CsfbwxwYPz.jpg)
_RlWAkaF8u3.jpg)
_cTlXlLzMpN.jpg)
_YXoTnsSBwY.jpg)
_TtHenbHVqG.jpg)
_uHgXzqvwfR.jpg)
_1kjmvcAPPV.jpg)
_G5h7VWYos7.jpg)
_H80kZbHuDX.jpg)
_q5X0xSURCt.jpg)
_evYrDGxjEu.jpg)
_wr4T0D9BUz.jpg)
_ggScMmwYZN.jpg)
_dzdXhvge6W.jpg)
_gpoI159fvj.jpg)
_5OlFH5Ykie.jpg)
_dGKjy6QFhi.jpg)
_gdqJX0qvBW.jpg)
_lmilFaB6aR.jpg)
_oCCUTqWaGz.jpg)
_ryi19QhKj1.jpg)
तस्बिर : नेपाल फोटो लाइब्रेरी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण