नर्सहरूसँग परराष्ट्रमन्त्रीको आग्रह : अनुभव बटुलेर फर्किनुस्, देश बनाउन लाग्नुस्
आइतबार, १८ साउन २०८२, १५ : ०१
काठमाडौँ । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नर्सहरूलाई देश बनाउन लाग्न आह्वान गरेकी छन् ।
आइतबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री राणाले नर्सहरूले जीवनकै स्याहार गर्ने भन्दै विदेशमा उज्ज्वल भविष्यका लागि अध्ययन गर्न जाने तर उतै बस्ने नगरी अनुभव सिकेर स्वदेश फर्किएर देश बनाउन लाग्न आग्रह गरेकी हुन् ।
मन्त्री राणाले चिकित्सकले सर्जरी, अप्रेसन गर्ने भएपनि नर्सले जीवनकै हेरचाह गर्ने बताइन् । आफ्नो र प्रधानमन्त्री केपी शर्मा ओलीले सर्जरी गर्नमा प्रतिस्पर्धा नै रहेको बताइन् । आफ्नो ९ वटा र प्रधानमन्त्री ओलीको १० वटा सर्जरी भएको समेत उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण