मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय

अर्मेनियाली विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको टेलिफोन वार्ता, शान्ति सम्झौतामा बधाई

काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले अर्मेनियाका परराष्ट्रमन्त्री अरारात मिर्जोयानसँग बिहीबार टेलिफोन वार्ता गरेकी छन् । वार्तामा मन्त्री राणाले अर्मेनिया र अजरबैजानबिच प्रारम्भिक शान्ति सम्झौता भएकोमा मन्त्री मिर्जोयानलाई बधाई दिएकी हुन्...