फुटबल
एथ्लेटिको मड्रिड पोर्टोसँग पराजित
सोमबार, १९ साउन २०८२, ०१ : ४६
सारांश
- एथ्लेटिको मड्रिड मैत्रीपूर्ण खेलमा पोर्टोसँग पराजित भयो।
- पोर्टोले इन्जुरी समयमा गरेको गोल नै खेलको निर्णायक बन्यो।
- सिजनको पहिलो खेलमा एथ्लेटिको बराबरीमा रोकियो।
काठमाडौँ । स्पेनिस ला लिगा क्लब एथ्लेटिको मड्रिड क्लब मैत्रीपूर्ण खेलमा पोर्चुगिज क्लब पोर्टोसँग पराजित भएको छ । पोर्चुगलस्थित घरेलु मैदानमा पोर्टोले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै अग्रता बनाएको थियो ।
पोर्टोका लागि भिक्टोर फ्रोहोल्डले पहिलो हाफाको इन्जुरी समयमा गरेको गोल नै खेलको निर्णायक गोल बन्यो ।
त्यसपछि दुवै टोलीले गोल गर्न नसक्दा खेल पोर्टोको पक्षमा पुगेको हो ।
सिजनको पहिलो खेल नै एथ्लेटिकले बराबरी खेल्न पुगेको हो । यो सिजन ला लिगाको उपाधि जित्न तयार भएको टिमले सिजनको पहिलो खेल नै बराबरी खेलको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण