अपडेट
हलेसीबाट तिर्थालु बोकेर आएको गाडी दुर्घटना
सोमबार, १९ साउन २०८२, ११ : २०
सारांश
- हलेसीबाट काठमाडौँ आउँदै गरेको बोलेरो दुर्घटना हुँदा १८ जना घाइते भएका छन्।
- दुर्घटनामा १६ जना सामान्य घाइते छन् भने २ जनाको अवस्था गम्भीर रहेको छ।
- खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ मा दुर्घटना भएको हो, उद्धार कार्य जारी छ।
काठमाडौँ । हलेसीबाट तिर्थालु बोकेर सिरहा फर्किँदै गरेको बोलेरो गाडी दुर्घटना भएको छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका १ मा सोमबार बिहान भएको बोलेरो दुर्घटनामा १७ जना घाइते भएका हुन् ।
दुर्घटनामा परेका १६ जना सामान्य घाइते भएको र एक जनाको अवस्था गम्भीर रहेको खोटाङका प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले रातोपाटीलाई जानकारी दिइन् । अहिले प्रहरीले उद्धार कार्य गरिरहेको समेत उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण