शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

बुधबार कस्तो विदेशी मुद्राको विनिमय दर ?

बुधबार, २१ साउन २०८२, ०५ : २२
बुधबार, २१ साउन २०८२

सारांश

  • नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।
  • अमेरिकी डलरको खरिद दर १४० रुपैयाँ १९ पैसा र बिक्री दर १४० रुपैयाँ ७९ पैसा तोकिएको छ।
  • अन्य युरोपेली युरो, पाउन्ड स्टर्लिङ लगायतका मुद्राको पनि विनिमय दर तोकिएको छ।

काठमाडौँ ।  नेपाल राष्ट्र बैङ्कले बुधबार (आज) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।

युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५३ पैसा, अस्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५५  पैसा र बिक्रीदर ९० रुपैयाँ ९४ पैसा , क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ०३  पैसा तोकिएको छ ।

 त्यस्तै युके पाउन्ड स्टर्लिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा , स्विस फ्र्याङ्क एकको खरिददर १७३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

Currency Unit Buy Sell
INR  (Indian Rupee) 100 160.00 160.15
USD  (U.S. Dollar) 1 140.19 140.79
EUR  (European Euro) 1 161.84 162.53
GBP  (UK Pound Sterling) 1 186.14 186.93
CHF  (Swiss Franc) 1 173.03 173.77
AUD  (Australian Dollar) 1 90.55 90.94
CAD  (Canadian Dollar) 1 101.59 102.03
SGD  (Singapore Dollar) 1 108.80 109.27
JPY  (Japanese Yen) 10 9.50 9.54
CNY  (Chinese Yuan) 1 19.51 19.59
SAR  (Saudi Arabian Riyal) 1 37.37 37.52
QAR  (Qatari Riyal) 1 38.46 38.63
THB  (Thai Baht) 1 4.32 4.34
AED  (UAE Dirham) 1 38.17 38.33
MYR  (Malaysian Ringgit) 1 33.16 33.30
KRW  (South Korean Won) 100 10.08 10.13
SEK  (Swedish Kroner) 1 14.48 14.54
DKK  (Danish Kroner) 1 21.69 21.78
HKD  (Hong Kong Dollar) 1 17.86 17.94
KWD  (Kuwaity Dinar) 1 458.45 460.41
BHD  (Bahrain Dinar) 1 371.84 373.43
OMR  (Omani Rial) 1 364.12 365.67

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप