अखिल क्रान्तिकारी र वाईसीएलद्वारा रसुवामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
शुक्रबार, २३ साउन २०८२, १८ : २६
काठमाडौँ । नेकपा माओवादी केन्द्र निकट विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी रसुवा र युवा सङ्गठन योङ्ग कम्युनिष्ट लिग(वाईसीएल) रसुवाले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
साउन २० गतेदेखि सञ्चालन भएको शिविरबाट हालसम्म १ हजार ५ सय जनाले चेकजाँच गरेका छन् ।
रसुवाको गोसाईंकुण्ड जाने बाटो देउरालीमा सञ्चालन भइरहेको शिविर भोलि(शनिबार)सम्म सञ्चालन हुने अखिल क्रान्तिकारी बागमती प्रदेश अध्यक्ष अर्जुन पौडेलले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
१२ बजे १२ समाचार: स्पेन रोक्ने दाउमा ‘द रेड डेभिल्स’, सिंहदरबारमा आइसब्रेक
-
भारतमा पहिरोमा परी ७ जनाको मृत्यु, एक बेपत्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण