सोमबार, ०१ असार २०८३
ताजा लोकप्रिय

कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दै

आइतबार, २५ साउन २०८२, ०९ : २१
आइतबार, २५ साउन २०८२

काठमाडौँ । आज कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ ।

बैठक दिउँसो १ बजे बस्नेछ । बैठकमा भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप