बागमती प्रदेशसभा बैठक सुरु
बुधबार, २८ साउन २०८२, १२ : २६
सारांश
- बागमती प्रदेशसभाको बैठक ढिला गरी सुरु भयो।
- आजको बैठकमा सांसदहरूले समसामयिक विषयमा धारणा राख्नेछन्।
- बैठकमा राजनीतिक, आर्थिक, र सामाजिक विषयहरूमा छलफल हुनेछ।
हेटौँडा । बागमती प्रदेशसभा बैठक सुरु भएको छ । बिहान ११ बजेका लागि आह्वान भएको प्रदेशसभाको बैठक एक घण्टा ढिला गरी सुरु भएको हो ।
प्रदेशसभाको आजको बैठकमा विशेष समयको कार्यसूची रहेको छ । उक्त समयमा सांसदहरूले प्रदेशका समसामयिक राजनीतिक आर्थिक सामाजिक लगायतका विषयमा धारणा राख्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेवातालबाट भारतीय युवकको उद्धार
-
नेपाल र भारत ‘ए’ बिच टी–२० क्रिकेट शृङ्खला तय, यस्तो छ खेल तालिका
-
सरकार नागरिकको जीवन रक्षाभन्दा सोसल मिडिया म्यानेजमेन्टमा व्यस्त: सचेतक राई
-
गणेश नेपालीको मृत्युबारे निष्पक्ष छानबिन र दोषीमाथि कारबाही गर्न नेकपाको माग
-
इचङ्गुनारायणको अपार्टमेन्टमा राखिएका सुकुमबासीलाई पाँच दिनदेखि न खाना, न पानी
-
ट्रम्पद्वारा निर्वाचन आयोगका दुई आयुक्त बर्खास्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण